महामहिमको नियुक्तिको मान

मानव तस्करीको आरोप लागेपछि अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पाले दुई महिनाअघि राजीनामा दिइन् । छानबिन गर्न परराष्ट्र मन्त्रालयले विशेष समिति गठन गरे पनि त्यसको प्रतिवेदन सार्वजनिक गरेन ।

प्रकाशित मिति: : 2019-04-08 17:50:17

प्रतिकृया दिनुहोस्