मौसम पूर्वानुमान गरी महाशाखाले निकाल्याे तीन दिनकाे तालिका

शुक्रबारदेखि देशभरको मौसम बदली भइरहेको छ। मौसम परिवर्तनका कारण काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा शनिबार बिहानैदेखि अँध्यारो हुने गरि  कालो बादल देखिएको छ।

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: : 2019-04-06 10:24:30

प्रतिकृया दिनुहोस्