लोकसेवा आयोगमार्फत २० हजार कर्मचारीका लागि भर्ना खुल्दै

तस्बिरः नेपाल लाइभ

पर्सा- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेको बताएका छन्। कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो चरणमा लोक सेवामार्फत उक्त परिमाणमा कर्मचारी भर्ना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2019-04-06 09:48:11

प्रतिकृया दिनुहोस्