सानेपामा ट्रक पल्टेर भ्यानलाई किच्दा २ जनाको मृत्यु

कान्तिपुर

ललितपुरको सानेपानजिकै चक्रपथमा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुन‍ेमा दोलखा घर भइ ललितपुर बस्ने ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भइ भैसीपाटी बस्ने ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् ।

प्रकाशित मिति: : 2019-04-05 20:41:11

प्रतिकृया दिनुहोस्