टाट पल्टिँदै वायुसेवा निगम, कर्मचारीलाई तलब खुवाउनै हम्मे

स्थापनाको झण्डै ६० वर्षपछि दुई वाइड बडी जहाज खरिद गरेपछि झन् उचाइ लिने आशा गरिएको नेपाल एयरलाइन्स अहिले तीव्र रुपले ओह्रालो लाग्दैछ । अर्बौ रुपैयाँ ऋणको बोझले थिचिएको राष्ट्रिय ध्वजावाहक कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने अवस्थामा पुग्दैछ।

प्रकाशित मिति: : 2019-04-04 21:20:23

प्रतिकृया दिनुहोस्