एसईईको प्रश्नपत्र आउट गर्ने अभियुक्त आज सार्वजनिक गरिँदै

कान्तिपुर

माध्यमिक शिक्षा परिक्षा(एसईई) को परीक्षा अगावै प्रश्नपत्र बाहिर्‍याउने अभियुक्तहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गर्दैछ ।

परीक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्न पत्र सार्वजनिक गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले घटनाको छानविन गरिरहेको थियो।

 

 

प्रकाशित मिति: : 2019-04-04 11:21:43

प्रतिकृया दिनुहोस्