हावाहुरी प्रभावित क्षेत्रमा पुग्दै प्रधानमन्त्री

देशसञ्चार

पूर्वको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि स्थलगत अवलोकनका लागि सीधै बारा जाने भएका छन्।

आइतबार झापा र मोरङमा हुने कार्यक्रमका लागि गएका प्रधानमन्त्री ओली बारा र पर्सामा हावाहुरीका कारण कम्तिमा २७ जनाको ज्यान गएको तथा ६ सय भन्दा बढि घाइते भएपछि सीधै प्रभावित क्षेत्र जाने भएका हुन्।

प्रकाशित मिति: : 2019-04-01 09:33:50

प्रतिकृया दिनुहोस्