कलैया अस्पतालमा थेगिनसक्नु गरी घाइतेको चाप (तस्बिरहरु)

कान्तिपुर

आइतबार साँझ अचानक आएको भिषण हावाहुरीका कारण सबैभन्दा धेरै प्रभावित बारा जिल्लाको कलैया अस्पताल अहिले घाइतेले भरिएको छ । बिरामीको उपचार गर्ने स्थानको अभावमा प्यासेजमा नै ओछ्यान लगाएर घाइतेको उपचार भइरहेको छ । त्यहाँ लगभग २०० जना घाइते छन् भने चिकित्सकको संख्या ५ जना रहेको छ ।

 
प्रकाशित मिति: : 2019-04-01 07:03:14

प्रतिकृया दिनुहोस्