एसईई स्थगित हुँदा सरकारलाई कति आर्थिक घाटा ?

अन्नपूर्ण

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित हुँदा प्रदेश-२ को सरकारले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ।

शिक्षामा राज्यको लगानी पर्याप्त नभएको गुनासो बढीरहँदा यो क्षतिलाई कसरी पूर्ति गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र प्रदेश सरकार गृहकार्यमा जुटेको छ।

प्रकाशित मिति: : 2019-03-31 15:43:57

प्रतिकृया दिनुहोस्