बुटवलः प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो लगाउन बनाइएको विशेष समितिको म्याद तेस्रो पटक यही मंसिर मसान्तमा सकिँदै छ।
पहिलो तीन महिनाको म्याद सकिदाँसम्म नामाकरण र राजधानीको विषयमा समिति अनिर्णित रह्यो।