निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना अचानक कतैबाट उत्पन्न भएको परियोजना होइन। विगत २५ वर्षदेखि समस्याका विविध चरण पार गर्दै निरन्तरको प्रयासस्वरूप वर्तमान अवस्थामा आइपुगेको हो।
कार्यान्वयनको चरणमा अ कैयन् समस्या बाँकी नै छन्।