स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ

प्रतिकारत्मक तस्बिर

बाँकेमा अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सौरभ सोनी र विनोदकुमार सोनी रहेका छन्।

गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित पक्राउ गरिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-11 14:11:01

प्रतिकृया दिनुहोस्