समाजवादी पार्टी र जनता पार्टी नेपालबीचको एकता प्रक्रिया अघि बढेको छ ।
उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय समाजवादी पार्टी र डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्तिबीचको एकतापछि अब राजपासँग एकता गर्ने तयारी छ । दुवै पक्ष एकताका लागि सहमत भए पनि प्रक्रिया र नेतृत्वमा भने सहमत भइसकेको छैन ।