बक्सिङमा मिनुलाई स्वर्ण

तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोस्थित कराते हलमा सोमबार महिला ४३ केजीमा भएको खेलमा गुरुङले भारतकी शिक्षालाई हराएर स्वर्ण जितेकी हुन्।

महिला ४८ केजीमा ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै रजतमा सिमित भईन्।

प्रकाशित मिति: : 2019-12-09 15:09:11

प्रतिकृया दिनुहोस्