नेपाल २-० ले पछाडी

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपालविरुद्ध भारतले २–० को अग्रता लिएको छ।

पोखरा रंगशालामा जारी खेलमा पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको हो।

भारतको लागि दुवै गोल बाला देवीले गरेकी हुन्।

 

प्रकाशित मिति: : 2019-12-09 14:33:55

प्रतिकृया दिनुहोस्