२०० मिटर बटरफ्लाइमा डुअनाले जितिन् दोस्रो रजत

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीको २०० मिटर बटरफ्लाइमा डुअना लामाले दोस्रो रजत पदक जितेकी छन्।

उनले निर्धारित दुरी २ मिनेट २२.१६ सेकेण्डमा पूरा गरेकी थिइन्।

 यो स्पर्धामा भारतकी अपेक्षा डेलालीले स्वर्ण पदक जितेकी छन्।

प्रकाशित मिति: : 2019-12-08 18:12:37

प्रतिकृया दिनुहोस्