समुद्रमा अक्सिजनको मात्रा कम हुँदै गएको वैज्ञानिकहरुले बताएका छन् ।
जलवायु परिवर्तन र खाद्य सम्बन्धी फोहोरका कारण समुद्रमा अक्सिजनको मात्रा कम हुँदै गएको र यसले माछाका विभिन्न प्रजातिहरु जोखिममा परेको वैज्ञानिकहरुले बताएका छन् ।