काठमाडौँ- स्वर सम्राट नारयाण गोपालको आज २९ औँ स्मृति दिवस, उनले संसार छोडेर गएपनि आफ्नो कला मार्फत अमिट छाप छोडेका छन्।
२०४७ साल मंसिर १९ गते उनले संसार छोडेपनि मनभित्र अझै मुस्कुराइरहेका छन्, गुनगुनाइरहेका छन्।