साग महिला फुटबल: भारत फाइनलमा,नेपालले माल्दिभ्सको सामना गर्दै

तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा पुगेको छ।

बिहीबार बिहान पोखरामा भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत फाइनलमा पुगेको होे।

अघिल्लो खेलमा भारतले माल्दिभ्सलाई ५-० ले हराएको थियो ।

दोस्रो खेल आजै २ बजे नेपाल र माल्दिभ्सबीच हुनेछ। माल्दिभ्सलाई हराए नेपाल फाइनलमा पुग्ने छ। 

प्रकाशित मिति: : 2019-12-05 12:23:30

प्रतिकृया दिनुहोस्