विराटनगर । विराटनगर महानगरपालिकाले केही वर्षभित्रै फड्को मार्ने योजनासाथ विकास परियोजनालाई अघि बढाएको छ ।
महानगरका प्रमुख भीम पराजुलीका अनुसार एसियाली विकास बैंकको सहयोगमा विराटनगरमा सञ्चालित सहरी विकास तथा वातावरणीय परियोजनाअन्तर्गत सडक तथा ढल निर्माणको काम लगभग पूरा हुन लागेको छ ।