काठमाडाैँ – ‘मलाई हरेक दिन साँझ औषधि खान छोरीले सम्झाउँछिन्’ यति भनिरहँदा उनको अनुहार खुशीले उज्यालो बनेको थियो ।
खुशी रोगको होइन, छोरीले गर्ने ख्यालको थियो । उनले आफ्नो बारेमा छोरीलाई सबै कुरा बताइसकेका छन्।