१० हजार मिटर दौडमा दीपकले जिते कास्य

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन्।

यस प्रतिस्पर्धामा भारतले स्वर्ण पदक र श्रीलंकाले रजत पदक जितेका छन्।

 
प्रकाशित मिति: : 2019-12-04 09:53:46

प्रतिकृया दिनुहोस्