टेबल टेनिसको पुरुष टिममा नेपाललाई रजत

तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबल टेनिसको पुरुष टिममा नेपालले रजत जितेको छ।

फाइनलमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भयो।

महिला टिममा नेपालले कास्य जित्यो।

प्रकाशित मिति: : 2019-12-03 19:30:39

प्रतिकृया दिनुहोस्