१३औं साग: पुरुष भलिबलतर्फ भारतलाई स्वर्ण

बिएल

१३औं दक्षिण एसियाली खेलकूद (साग) मा पुरुष भलिबलतर्फ भारतले स्वर्ण पदक जितेको छ।


दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो। हारसँगै पाकिस्तान रजत पदकमा सिमित बन्यो।


पहिलो सेटमा पाकिस्तान २०–२५ को सेटमा अग्रता बनायो । त्यसपछि भारतले २५–१५, २५–१७ र २९–२७ को अग्रता बनायो र भारत ३–१ को सोटमा विजयी भयो।

प्रकाशित मिति: : 2019-12-03 15:14:33

प्रतिकृया दिनुहोस्