काठमाडौं । परराष्ट्र मन्त्रालयको राहदानी विभागका अनुसार हालसम्म करिब ६१ लाख एमआरपी (राहदानी) वितरण भएका छन् ।
विभागको पछिल्लो तथ्यांकअनुसार जिल्ला र विभागबाट गरी ६० लाख ९६ हजारभन्दा बढी एमआरपी वितरण भइसकेका छन् ।