कराँते पुरुष काता टोलीलाई स्वर्ण

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ।

नेपालका मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रविन मानन्धरको टिमले स्वर्ण जितेको हो।

नेपाली टिमले फाइनलमा २५.५४ अंक प्राप्त गर्यो । यस्तै रजत जितेको श्रीलंकाले २५.२८ अंक प्राप्त गर्यो ।

प्रकाशित मिति: : 2019-12-02 13:39:58

प्रतिकृया दिनुहोस्