काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसक्नुपर्ने अन्तिम मिति मंसीर १४ गते शनिबारदेखि सकिएको छ।
यो अवधिमा कोषमा करिब १२ हजार रोजगारदाता र १ लाख २६ हजार श्रमिक सूचीकृत भएको कोषकी प्रवक्ता रमा भट्टराइले जानकारी दिइन्।