१३ औं साग: नाजिमुल हसनको कप्तानीमा बंगलादेशी क्रिकेट टिमकाे घोषणा

तस्बिरः एजेन्सी

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि बंगलादेशले क्रिकेट टिम घोषणा गरेको छ।

नाजिमुल हसन सान्तोको कप्तानीमा रहेको टोलीमा शौम्य सरकार, मेहदी हसन लगायतका क्रिकेटर छन्।

टियु क्रिकेट मैदानमा हुने सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन्। जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन्।

राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन्। यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ।

बंगलादेशको टिम :
मोहमद सैफ हसन, नाइम शेख, अफिफ हुसेन,जाकिर हसन, नाज्मुल हुसेन, यासिर अली चौधरी, सायद मिन्हाजुल अफ्रिदी, सुमोन खान, महिदुल इस्लाम, तान्भिर इस्लाम, मनिक खान,मेहेदी हसन राना, सोम्य सरकार, महादी हसन, हसन मा

प्रकाशित मिति: : 2019-11-30 13:13:46

प्रतिकृया दिनुहोस्