शनिबार कास्की–२ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका एकतिहाइ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा राखिएको छ ।
सुरक्षाका दृष्टिले कास्की–२ मा रहेका ३२ मतदानस्थलमध्ये करिब एकतिहाइ मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा राखिएको हो ।