काठमाडौं । प्रहरीले नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने समूहका छ जनालाई त्रफाउ गरेको छ ।
प्रहरीले बैंकका ग्राहकहरुको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम झिक्ने गिरोहका छ जनालाई साढे १८ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।