वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजूको निधन

फाइल तस्बिर: बिएल

वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ । 

निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा समेत सेवा गरेका थिए।

प्रकाशित मिति: : 2019-11-26 18:00:14

प्रतिकृया दिनुहोस्