चैतको पहिलो साता हङकङमा भएको एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्णपदक जित्दा एउटा नाम रातारात चर्चित भयो।
त्यो नाम थियो, अजितकुमार यादव।