जिम गर्दै भाइरल बनिन् रानी

भोजपुरी सिनेमाकी चर्चित अभिनेत्री रानी चटर्जी आफ्नो सेक्सी लुक र बोल्ड अन्दाजका कारण इन्टरनेटमा छाइरहेकी हुन्छिन्।

आफ्नो सेक्सी फिगर तन्दुरुस्त राख्न उनी घण्टौं जिमखानामा बिताउँछिन्। आफूले व्यायाम गरिरहेका सेक्सी भिडियो उनी सोसल मिडियामा पोस्ट गरिरहेकी हुन्छिन्। रानीका यी भिडियो इन्टरनेटमा भाइरल भइरहेका छन्। रातो र कालो रङको पहिरनमा रानी जिम आउट फिटमा देखिएकी छन्।

रानीले १४ वर्षको उमेरमा नै भोजपुरी फिल्म ‘ससुरा बडा पइसा वाला’ बाट फिल्मी करियर सुरु गरेकी हुन्।

२००४ मा मा रिलिज फिल्म ‘ससुरा बडा पइसा वाला’ मा रानीको अभिनयको निकै तारिफ गरिएको थियो। १० कक्षामा पढ्दापढ्दै उनी फिल्ममा प्रवेश गरेकी हुन्। त्यसपछि उनीलगातार फिल्म उद्योगमा काम गरिरहेकी छन्।

प्रकाशित मिति: : 2019-11-24 08:42:30

प्रतिकृया दिनुहोस्