बहिरा कलाकार श्रद्धा भुसाल अभिनित गीत ‘बैनी झ्यालैमा’को भिडियो सार्वजनिक

फाइल तस्बिर

बहिरा कलाकार श्रद्धा भुसाल अभिनित गीत ‘बैनी झ्यालैमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रकाश दुतराजको स्वर, शब्द, संगीत रहेको छ ।

प्रकाशकै निर्देशन कथा रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन् । करणले छायाँकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ । भिडियाको प्रोडक्सन म्यानेजर टेक बम हुन् ।

प्रकाशित मिति: : 2019-11-12 13:09:46

प्रतिकृया दिनुहोस्