विद्यापतिको ठूलो भूमिका छ : उपसभापति निधि

फाइल तस्बिर

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मैथिली भाषा साहित्यलाई समृद्ध गर्न विद्यापतिको तुलना अरुसँग कसैसँग गर्न नमिल्ने बताएका छन्।

कांग्रेसका साहित्यकार विद्यापतिको स्मरणमा विद्यापति स्मारक संरक्षण समितिले जनकपुरमा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व’ को उद्घाटनमा निधिले जीवन, व्यवहार र सामाजिक प्रणाली सञ्चालनमा विद्यापतिको ठूलो भूमिका रहेको उल्लेख गरे।

निधिले भने, “विद्यापतिद्वारा लिखित मैथिली साहित्यको मैथिली भाषी मात्र नभएर नेपाली साहित्यकारसमेत प्रशंसक छन् ।”, विद्यापतिले मैथिली भाषा संवद्र्धन र प्रवद्र्धनका लागि दिएको योगदानको तुलना गर्न सकिन्न्।” मैथिली भाषाको प्राचीन इतिहास रहेको भन्दै उपसभापति निधिले प्रदेश नं २ को नामाकरण मिथिला र राजधानी जनकपुर हुनुपर्नेमा पुनः जोड दिए।

प्रकाशित मिति: : 2019-11-10 22:19:36

प्रतिकृया दिनुहोस्