पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु फेला

प्रतिकात्मक तस्बिर

पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ ।

पोखरा–२९ मा रहेको आदर्श चोकमा उक्त शंकास्पद वस्तु फेला परेको हो ।

उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।

प्रकाशित मिति: : 2019-11-03 11:42:00

प्रतिकृया दिनुहोस्