अन्नपूर्ण आधार शिविरमा बरफको ढिस्कोमा पुरिएर एकको मृत्यु, दुई घाइते

फाइल तस्बिर

बरफको ढिस्कोमा पुरिएर अन्नपूर्ण आधारशिविरको पदयात्रामा गएका एक नेपाली युवाको मृत्यु भएको छ।मृत्यु हुनेमा पोखरा–५ का १८ वर्षीय सञ्जल खनाल रहेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित बगर क्षेत्रमा हिउँसँगै तस्बिर खिच्ने क्रममा उनको ढिस्को खसेर मृत्यु भएको भएको प्रहरील जनाएको छ ।

ढिस्को खसेर पोखरा–११ फुलबारीका २० वर्षे सन्तोष बास्तोला र पोखरा–५ का १९ वर्षे निरञ्जन कोइराला भने घाइते छन्। घाइतेलाई हेलिकोप्टरबाट उद्दार गरी पोखराको मनिपाल शिक्षण अस्पताल पुर्‍याइएको छ।

 

प्रकाशित मिति: : 2019-10-23 17:20:45

प्रतिकृया दिनुहोस्