बिएल संवाददाता
नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम एफसी डी मेचीलाई हराउदै वीरगञ्ज युनाइटेट पहिलाे जीत दर्ता गरेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे खेलमा इलाम वीरगञ्जसँग २-१ ले पराजय भयाे। खेलको १५औं मिनेटमा इलाम एफसीले अग्रता लिएकाे थियाे। इलामका लागि आशिष चापागाईंले सफलता दिलाए। आशिषले सुरज बस्नेत काे पासमा गाेल गरेका थिए।
तेस्तै खेलकाे ३३औ मिनेटमा वीरगञ्जले गाेल फर्कायाे। वीरगञ्जका बिसोन गुरुङले गाेल गर्दै खेललाई १-१ काे बराबरीमा ल्याए। उनले सुशील लामाकाे पासमा गाेल गरेका थिए।
खेलकाे इन्जुरिय समयमा पेनाल्टी मार्फत विल्लिअम अाेपुकुले गाेल गरेर वीरगञ्जलाई सफलता दिलाए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया