बिएल संवाददाता
जाजरकाेटकाे एउटा घरमा सल्केकाे आगाेमा परेर एकजना बालककाे ज्यान गएकाे छ। यहाँकाे कुशे गाउँपालिका-८मा जनकबहादुर राेकायाकाे घरमा आइतबार राति आगलागी भएकाे हाे।
खाना पकाउँदै गर्दा चुल्हाेबाट सक्लिएर घरमा लागेकाे आगाे निभाउँदा निभाउँदै उनकाे छाेरा अमरबहादुर राेकायाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
घरमूली जनक र उनकी आमा पनि घाइते भएका छन्। सातजनाकाे परिवारमध्ये अरु सबैले ज्यान जाेगाएका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया