बिएल संवाददाता
रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर बजारमा अवस्थित एक होटेलमा एक पुरुषको मृत भएको छ।
सुलिचौर स्थित थकाली होटल एण्ड लज मा उक्त घटना घटेको हो। मृत्यु हुने व्यक्ति लुङ्ग्री गाँउपालिका-६ उपल्लो गुम्चाल बस्ने बर्ष अं.३३ को रोम बहादुर बुढाथोकी रहेको प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिए। घटना बेलुकी साढे ३ बजेको समयमा घटेको थियो। तर प्रहरीले ५ बजेमात्र जानकारी पाएको थियोे।
मृत्यु हुने व्यक्तिले उक्त होटेलमा मादक पदार्थ माग (अडर) गरी सेवन गरेको र संचालिका ब्यस्त रहेकोमा केहि समय पश्चात हेर्दा निज आफु बसेको कुर्सिबाट भुईमा ढलेको अबस्थामा देखे पछि उठाउन खोज्दा नउठे पछि प्रहरीलाई खबर गरेको होटेल व्यावसायिले बताएका छन्।
घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया