बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन्।
पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाएकाे टिप्पणी गर्दै थापाले किरातीलाई बर्खात गर्नुपर्ने बताएका छन्। उनले यस विषयमा प्रधानमन्त्रीलाई ध्यानकर्षणसमेत गराएका छन्।
‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ’, उनले भनेका छन्, ‘प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्।’
किरातीलाई कानुन बमाेजिम कारबाही गर्नुपर्ने उनकाे माग छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया