बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन्।
साेमबार राष्ट्रिय सभागृहमा आयोजित ‘शान्ति प्रकिया, संघीयता लाेकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आजकाे गठबन्धन फेरबदल पनि त्यहीकाे क्रमभंग रहेकाे बताए।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उनले माओवादी पाेखरीमा पानी जमेकाे जस्ताे गरी बस्न नसक्ने पनि बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया