बिएल संवाददाता
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले माओवादी शान्तसँग बस्न नसक्ने बताएका छन्।
साेमबार राष्ट्रिय सभागृहमा आयोजित ‘शान्ति प्रकिया, संघीयता लाेकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा विप्लवले यस्ताे बताएका हुन्।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अगाडि राख्दै उनले माओवादीले जनता सडकमा भएकाे, पीडामा बसेकाे सहन नसक्ने भन्दै उनले माओवादीले उथलपुथल चाहिरहने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया