बिएल संवाददाता
नयाँ सत्ता गठबन्धनभित्र मन्त्रालय बाँडफाँट गर्ने जिम्मेवारीसहित ४ दलका शीर्ष ४ नेता सदस्य रहनेगरी कार्यदल बनाइएको छ।
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल संयोजक रहेको कार्यदलमा माओवादी उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सदस्य रहेका छन्।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको निर्देशनमा कार्यदल रहेका नेताहरूले आ–आफ्नो दलको हैसियतअनुसार मन्त्रालय बाँडफाँड गर्ने छन्।
एमालेनिकट स्रोतकाअनुसार अर्थ मन्त्रालयमा एमाले र माओवादीबीच रस्साकस्सी र गृह मन्त्रालयमा एमाले र रास्वपाबीच रस्साकस्सी चलिरहेको छ।
रास्वपाका एक नेताले बताएअनुसार सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको लाइनमा छन्। र, उनी गृह मन्त्रालय आफ्नो भागमा पार्ने अडानमै छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया