बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सकिएकाे छ।
सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि बसेकाे बैठक केहीबेरअघि सकिएकाे हाे।
बैठकमा आगामी सोमबारबाट सुरू हुने संसदको अधिवेशनमा पार्टीको प्रस्तुति कस्ताे रहने भन्नेबारेमा छलफल भएकाे सह-प्रवक्ता मनिष झाले जानकारी दिए।
यसैगरी विगतमा भएका संसदकाे प्रस्तुति र पार्टीकाे सहभागिता समीक्षा भएकाे उनले बताए।
‘बैठक विगतमा भएकाे संसदकाे हाम्रो प्रस्तुति र हाम्राे सहभागिताबारेमा छलफल गर्याैँ।आगामी संसदको अधिवेशनमा पार्टीको प्रस्तुति कस्ताे रहन्छ भन्नेबारे घनीभूत छलफल भयाे’, उनले भने।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया