बिएल संवाददाता
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनले चारवटै सिटमा जितेकाे छ।
बिहीबार सम्पन्न भएकाे निर्वाचनमा महिलातर्फ नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत तथा अपांङ्गतर्फ नेकपा माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका हुन्।
महिलातर्फ विजयी पुडासैनीले ६ हजार ६२२ मत र अन्यतर्फ बस्नेतले ६ हजार ५३१ मत प्राप्त गरे। त्यस्तै अपांङ्गतर्फ अधिकारीले ६ हजार ३८३ मत र दलिततर्फ रिजालले ६ हजार ५१२ मत प्राप्त गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया