बिएल संवाददाता
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन्।
बिहीबार सम्पन्न भएकाे निर्वाचनकाे मतपरिणामअनुसार महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन्।
चन्दले ४ हजार ४५३ मत ल्याएकी छन्। यस्तै भट्टले ४ हजार ४१९ मत र बोहराले ४ हजार ३४७ मत पाएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया