बिएल संवाददाता
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
बिहीबार सम्पन्न भएकाे निर्वाचकाे मतपरिणामअनुसार गठबन्धनबाट अपाङ्गतातर्फ नेपाली कांग्रेसका पदमबहादुर परियार र महिलातर्फ नेकपा (माओवादी केन्द्र)बाट मनरुपा शर्मा विजयी भएका छन्।
परियारले ३ हजार ७७४ मतभार प्राप्त गरेका छन् भने शर्माले ३ हजार ६६० मतभार प्राप्त गरेकी छन्।
यस्तै अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन्। उनले ३ हजार ८ सय ८ मतभार पाएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया