बिएल संवाददाता
बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महिला कोटामा नेपाली काँग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा २ हजार ७५६ मतभारसहित निर्वाचित भइन्।
अन्य कोटामा २ हजार ७५६ मत ल्याउँदै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भए। सापकोटा गुल्मीकी हुन् भने सुवेदी रोल्पाका हुन्।
प्रदेश निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया