बिएल संवाददाता
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज भएकाे मतदान सकिएलगतै लुम्बिनी प्रदेशकाे मतगणना सुरू भएकाे छ।
मतगणना दाङको कर्मचारी मिलन केन्द्रमा केहीबेरअघि सुरू निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।
निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयका अनुसार आज भएकाे मतदानमा कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको छ।
मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मतमध्ये दुई सय १६ मत खसेको छ भने दुई जना अनुपस्थित रहेका थिए।
दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेशसभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया